एनआरएनए निर्वाचनमा धाँधली भएको प्रमाणित हुन सकेन्, छानविन गर्नै तयार भएन पराजित समूह

लण्डन । गैरआवासीय नेपाली संघले गत १९ अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न असन्तुष्ट समूहलाई तेस्रो पटक पत्राचार गरेको छ । निर्वाचनमा धाँधली भएको हो भने अन्तर्राष्ट्रियस्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी) बाट छानविन गर्न निकतम प्रतिस्पर्धीद्वय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ … Continue reading एनआरएनए निर्वाचनमा धाँधली भएको प्रमाणित हुन सकेन्, छानविन गर्नै तयार भएन पराजित समूह